कञ्चनपुर । बेलौरी नगरपालिका किसान प्रताप सिंह रानाको फार्ममा फलेको केरा बजारमा बेच्नका लागि लैजाने तयारी गर्दै । जी नौ जातको केराको खेती गरी रानाले मनग्य आम्दानी गर्दै आएका छन् ।
केरा बजार लैजाने तयारी गर्दै किसान

कञ्चनपुर । बेलौरी नगरपालिका किसान प्रताप सिंह रानाको फार्ममा फलेको केरा बजारमा बेच्नका लागि लैजाने तयारी गर्दै । जी नौ जातको केराको खेती गरी रानाले मनग्य आम्दानी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्