Skip to content
Shikhar Insurance
National Life

केपी ओली र माधव नेपालबीच मेरियट होटलमा वार्ता सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले) अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको छ । काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भेटघाट सुरु भएको हो ।

कार्यदल स्तरिय बैठक सकारात्मक भएको भन्दै अध्यक्ष र बरिष्ठ नेता छलफलमा बसेका हुन् । ओलीले २०७५ जेठ २ अघिको पार्टी संरचनामा जान तयार रहेको सन्देश पठाएपछि बरिष्ठ नेता नेपाल छलफलका लागि तयार भएको श्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्