Skip to content
Shikhar Insurance
National Life

केजीएफ-२ रिलिज हुने दिन भारतमा राष्ट्रिय बिदा !

Hyundai
NCELL
NIMB

एजेन्सी । भारतीय अभिनेता यसको ‘केजीएफ- २’ अहिले अत्याधिक चर्चामा छ। चलचित्र रिलिज हुने मिति तय भएसँगै यस चलचित्रको चर्चा अझ बढिरहेको छ। यो फिल्म आगामी जुलाई १६ मा रिलिज हुने पक्का भइसकेको छ। चलचित्र रिलिज हुने मिति तय भएपछि अभिनेता यशका प्रशंसकहरुलाई जुलाई १६ कहिले आउला जस्तै भएको छ।

दक्षिण भारतीय स्टार अभिनेता यशका प्रशंसकहरुले ‘केजीएफ- २’ हेर्नको लागि सार्वजनिक बिदा नै माग गरेका छन् । यशका प्रशंसकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेर चलचित्र रिलिज हुने दिनमा सार्वजनिक दिन माग गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्