Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले बम्पर लाभांश घोषणा गरेको छ । बैंकले २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश वाणिज्य बैंकहरूमध्ये तेस्रो धेरै हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्