Skip to content
Shikhar Insurance
National Life

कुमारी सबल योजनासहित यी कम्पनीको सेयर मूल्यमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार बढेको छ । नेपाल टक एक्सचेन्ज(नेप्से) परिसूचक ५.६३ अंकले ढेर १९६६.२३ मा पुगेको हो ।

बिहिबार ३१३ कम्पनीको ७०लाख ५८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३ सय ६२ रुपैयाँ कारोबार भएको छ ।

आज कुमारी सबल योजनाको ८.४८ प्रतिशत, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.७६ प्रतिशत, वीन नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको ४.२५ प्रतिशत, साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.२१ प्रतिशत, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.०१ प्रतिशत सहित १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्