Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकले डाक्यो विशेष साधारणसभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडाैं । कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले विशेष साधारणसभा प्रायोजनका लागि बुक क्लोजको मिति तय गरेको हो।

बैंकले विशेष साधारणसभाको मिति भने तय गरेको छैन।

बैंकले विशेष साधारणसभाका लागि मंसिर १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेसम्म कायम नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्रै यो बैंकको सभा भाग लिन पाउनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्