Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको १ लाख बढी संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा निवेदन बुझाउनु पर्ने बैंकले जनाएको छ । सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

बैंकले तोकेको सो समयभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्