Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको ३ हजार ५ सय ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि व्यक्ति वा अन्य संस्था कम्पनीहरुले आजको मितिबाट ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्