Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी सुगन्ध श्रेष्ठको नाममा रहेको ८ हजार ७ सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक अन्य व्यक्ति तथा कम्पनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं नक्साल वा कुमारी बैंक लिमिटेड प्रधान कार्यालय आइपुग्नेगरी आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्