Skip to content
Shikhar Insurance
National Life

कुमारी बैंकको साढे ४ लाख कित्ता सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनीहरुको नाममा रेहको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्युनतम प्रतिकित्ता मूल्य १ सय ६ रुपैयाँ तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता सेयरको लागि आवेदन दिन सकिनेछ।

सेयर खरिदको लागि अन्य व्यक्ति वा संघ संस्था वा कम्पनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल–काठमाडौंमा दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति वैशाख ११ गते रहेको कम्पनीले जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्