Shikhar Insurance
National Life

कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा सेयर बिक्री प्रकृया खुल्ला गरेको हो ।

बैंकले सेयरधनीको नाममा रहेको २८ हजार ६ सय ६३ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्