काठमाडौं । कुमारी बैंक लिमिटेडले संचालक समितिको अध्यक्ष चयन गरेको छ । बैंकले माघ १ गते बसेको बैंठकको निर्णय अनुसार अध्यक्षमा अमिर प्रताप जं. व.राणालाई चयन गरेको हो ।
कुमारी बैंकको संचालक समितिको अध्यक्षमा अमिर राणा नियुक्त

काठमाडौं । कुमारी बैंक लिमिटेडले संचालक समितिको अध्यक्ष चयन गरेको छ । बैंकले माघ १ गते बसेको बैंठकको निर्णय अनुसार अध्यक्षमा अमिर प्रताप जं. व.राणालाई चयन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्