Skip to content
Shikhar Insurance
National Life

कुमारी क्यापिटल छैटौं वर्षमा प्रवेश

Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा असोज ३० गते मंगलबार नक्साल बक्सिङ क्लब, नागपोखरीको प्राङ्गणमा “रक्तदान जीवन दान” भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस कार्यक्रममा सहभागी भई सहयोग गरिदिनु हुने सम्पूर्ण रक्तदाता महानुभावहरु, नेपाल रेडक्रस सोसाइटी तथा कामनपा–१ लाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

साथै, आगामी वर्षहरुमा पनि मानविय सेवामा हजुरहरुको साथ र सहयोगको अपेक्षा गर्दै यस संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज रुपमा यहाँहरु समक्ष पुर्याउने जानकारी गराउँदै  विजयदशमी, शुभदीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्