काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको तेस्रो साधारण सभा जेठ २८ गते हुने भएको छ । संस्थाको संचालक समितिको बैठकले सभा आह्रन गरी जेठ २० गतेलाई बुक क्जको मिति तोकेको हो । जेठ १९ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।
किसान लघुवित्तको साधारण सभा जेठ २८ गते

प्रतिक्रिया दिनुहोस्