काठमाडौं । सरकारले किसानहरुलाई समयमै गुणस्तरिय मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले कृषिमा आत्मनिर्भर बन्नका लागि किसानहरुलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ ।
किसानलाई मलका लागि २७ अर्ब ९५ करोड रुपैयाँ

काठमाडौं । सरकारले किसानहरुलाई समयमै गुणस्तरिय मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले कृषिमा आत्मनिर्भर बन्नका लागि किसानहरुलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्