Skip to content
Shikhar Insurance
National Life

कालिका लघुवित्तको सिइओमा पराजुली नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति गरेको छ । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सिइओमा कुल चन्द्र पराजुली नियुक्त गरेको हो ।

साथै, पराजुलीकाे कार्यकाल आगामी बैशाख १ गतेदेखि लागू हुने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्