Skip to content
Shikhar Insurance
National Life

कार किन्न प्यान अनिवार्य

Hyundai
NCELL
NIMB

काठमाडौं । कार किन्न प्यान अनिवार्य भएको छ । अबदेखि चारपाँग्रे सवारी किन्दा प्यान उल्लेख गर्नैपर्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्