Skip to content
Shikhar Insurance
National Life

कारोबार खुल्ला भएको एक घण्टामा समाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । कारोबार खुल्ला भएको १ घण्टामा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

आइतबार समाज लघुबित्तको सेयरमा सकरात्मक सर्किट लागेको हो । समाचार तयार गर्दा सम्म नेप्से १२.६० अंकले  घटेर २०४९.६० को बिन्दुमा पुगेको छ । अहिले १ अर्व ९८ लाख रूपैयाँ बढीको कारोबार भएकाे छ।

GBIME

प्रतिक्रिया दिनुहोस्