Skip to content
Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न

Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले चुक्तापुँजी १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७ प्रतिशतसमेत गरी कुल १९.४७ प्रतिशत लाभांश पारित गरेको छ ।

यसैबीच बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य निर्वाचित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्