Skip to content
Shikhar Insurance
National Life

कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरी नियन्त्रणमा किन लिइयो ? 

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनलाई किन नियन्त्रणमा लिइएको हो भन्ने विषय खुलाइएको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्