कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो सिंहदरबार संवाददाता २०७९ जेष्ठ १५, आईतवार १८:३१मे 29, 2022 काठमाडौं । कर्मचारीको तलब १५ प्रतिशतले बढेको छ । ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि भएको हो । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्