Skip to content
Shikhar Insurance
National Life

कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

Hyundai
NCELL
NIMB

धनगढी । कर्णालीमो पुलमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । पश्चिमतर्फ आइरहेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको हाे ।

प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्