Skip to content
Shikhar Insurance
National Life

करको म्याद थप तथा जरिवाना छुटको माग

Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघले कर राजस्व दाखिला गर्ने म्याद थप गर्न सरकारसमक्ष अपिल गरेको छ । राजधानीमा वैशाख १६ गतेदेखि सुरू भएको निषेधाज्ञामाझ उद्योग बन्द रहेको तथा कर्मचारी पनि घरैमा बस्दै आएको भन्दै संघले भ्याट तथा अन्तःशूल्क विवरण बुझाउने तथा कर दाखिला गर्ने अवधि बढाउन आग्रह गरेको हो ।

संघले जरिवाना छुटको व्यवस्था गर्न पनि सरकारलाई अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्