कमेडी च्याम्पियन दोस्रो सिजनको विजेता बने भरतमणी पौड्याल सिंहदरबार संवाददाता २०७८ आश्विन २, शनिबार २२:५४सेप्टेम्बर 18, 2021 काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो सिजनको विजेता भरतमणी पौड्याल बनेका छन् । प्रतियोगिताको दोस्रो बिकी अग्रवाल बन्दा सन्तोष थापा तेस्रो भए ।
प्रतिक्रिया दिनुहोस्