Skip to content
Shikhar Insurance
National Life

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । ब्रोडवे इन्फोसिसले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई आफ्ना सबै आईटी कोर्षमा १८ प्रतिशत छुट दिने भएको छ ।

ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर ल्याएको बताए ।

काठमाडौंको तीनकुनेमा रहेको ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्