काठमाडौं । नेपाल उध्योग बाणिज्य महासंघको बरिस्ठ उपाध्यक्ष तर्फ रामचन्द्र संघाईले सर्वाधिक मत पाएका छन् । कुल खसेको मतमध्ये संघाईले ६१३ मत ल्याएका हुन । अर्का उम्मेदवार अन्जन श्रेष्ठले ५७५ मत पाए भने उमेश लाल श्रेष्ठले ४२४ मत ल्याए । ३०% मतभार रहेको एसोसिएट समूह बाट संघाईले ११.4%, अन्जनले १०.7% र उमेशले 7.९ प्रतिशत मत ल्याएका हुन् ।
एसोसिएटमा संघाईलाई धेरै मत, पछ्याउँदै अन्जन-उमेश

प्रतिक्रिया दिनुहोस्