Skip to content
Shikhar Insurance
National Life

एसबिआई बैंकका कर्मचारीहरूद्धारा गोपनीयता नीति बारे सजग रहने प्रतिज्ञा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र बैंकको गोपनीयता नीति तथा कार्यविधिहरुको बारेमा अद्याबधिक रहने प्रतिज्ञा गरेका छन् ।

नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कूमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमूख प्रविधि अधिकारी सूनन्द मल्होत्राका साथै अन्य पदाअधिकारीहरूको उपस्थितिमा बैंकका सम्पूर्ण कर्मचारीहरुलाई उक्त प्रतिज्ञा गराएका हुन् ।

हाल यस बैंकले ढठ शाखा, द्दद्द एक्स्६ेन्सन काउन्६र, ठ प्रादेशिक कार्यालय, ज्ञ कर्पोरे६ अफिस, १२१ ए६िएमबा६ आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्