काठमाडौं । एलआईसी नेपालका सिईओ लक्ष्मी प्रसाद दासको कार्यकाल ६ महिना थपिएको छ । बीमा समितिले सिईओ दासको कार्यकाल आगामी ६ महिनाका लागि थप्न स्वीकृति प्रदान गरेको हो । उनको ६ महिने कार्यकाल जनवरी २८ तारिख देखि लागु हुनेछ ।
एलआईसी नेपालका सिईओ एलपी दासको कार्यकाल ६ महिना थपियो

प्रतिक्रिया दिनुहोस्