Skip to content
Shikhar Insurance
National Life

एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक एक सातालाई स्थगित

Hyundai
NCELL
NIMB

काठमाडाैं। सोमबारको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि स्थगित भएको छ। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए।

सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर प्रतिनिधिसभा बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सांसद सुनील शर्मा र एमालेका सांसद मानवीर राईले धारणा राखेका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्