Skip to content
Shikhar Insurance
National Life

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले १३ प्रतिशत बोनस सेयरमा बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले सोमबारको अन्तिम कारोबारको सेयर मूल्य ५३९ रुपैयाँ ९० पैसा लाई आधार मानेर बैंकको सेयर मूल्य समायोजन गरेको हो। समायोजन पछि बैंकको प्रतिकित्ता सेयर मूल्य ४७७ रुपैयाँ ७९ पैसा कायम भएको छ । मंगलबार यसै सेयर मूल्यलाई आधार मानेर एभरेष्ट बैंकको सेयर कारोबार सुरु हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्