Skip to content
Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ मा पुगेको हो ।

बिहिबार एनएलजी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख २० हजार ६५४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ३ सय ५७ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्