Skip to content
Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्सले ५ वर्ष पुुरानो लाभांश लिन सेयरभनीलाई आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ ।

५ वर्षसम्म पनि सेयरधनीले बुझी नलिए कानुन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्ने कम्पनीले जनाएकाे हाे ।

साथै, नगद लाभांश भुक्तानी प्राप्त गर्न छुटेकाहरुले कम्पनीले तोके बमोजिमको समयावधिभित्र आवश्यक बैंक खाता सहित आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकुमा भुक्तानी गर्नु पर्ने कम्पनीले जानकारी गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्