Skip to content
Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्सका लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश

Hyundai
NCELL
NIMB

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले साढे १० प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आव २०७८।७९ सम्मको नाफाबाट सो मात्रामा बोनस सेयर दिने निर्णय गरेको हो ।

बीमा समितिको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले हाल कायम चुक्ता पुँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँको १० प्रतिशतका दरले बोनस शेयर र ०.५२६३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्