एनएमबि लघुवित्तले सेयरधनीलाई लाभाशं नदिने सिंहदरबार संवाददाता २०८० फाल्गुन २, बुधबार ११:०६फेब्रुअरी 14, 2024 काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभाशं वितरण नगर्ने भएको छ । संस्थाको फागुन १ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई लाभाशं नदिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्