काठमाडौं । एनएमबि लघुवित्त बित्तिय संस्था लिमिटेडले प्रतिनिधि सञ्चालकको कार्यकाल थप गरेको छ । संस्थाको माघ २१ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार सञ्चालक गोविन्ध घिमिरेको कार्यकाल आगामी ४ वर्षका लागि थप गरिएको हो ।
एनएमबि लघुवित्तका सञ्चालक गोविन्ध घिमिरेको कार्यकाल थप

प्रतिक्रिया दिनुहोस्