एनएमबि बैंकले बोलायो एजीएम, यस्ता छन् प्रस्ताव सिंहदरबार संवाददाता २०७८ मंसिर १४, मंगलवार १०:४३ काठमाडौं । एनएमबि बैंकले वार्षिक साधारणसभा बोलाएको छ । बैंकको सञ्चालक समितिको वैठकले पुस १२ गते २६ औं वार्षिक साधारणसभा बोलाएको हो । यस्ता छन् प्रस्तावः
प्रतिक्रिया दिनुहोस्