काठमाडौं । एनएमबि बैंकले १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सञ्चा लक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्तापुँजीको १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) दिने निर्णय गरेको छ ।
फेमस न्यूज
१
प्रतिक्रिया दिनुहोस्