Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाहरुको प्रतिफल घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

यी योजनाहरुको व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्