Skip to content
Shikhar Insurance
National Life

एक्कर्ड फर्मास्यूटिकल्सको ३०.९८६ प्रतिशत हकप्रद सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । एक्कर्ड फर्मास्यूटिकल्स लिमिटेडले आज (असार २६ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीको हाल कायम चुक्ता पुँजीको ३०.९८६ प्रतिशत हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको हो ।

उक्त हकप्रद सेयरमा साउन २९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । साथै, ताेकिएको समयावधिभित्र सेयर वापतको रकम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक खातामा जम्मा गरी सोको निस्सा सहित आवेदन नदिएको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम अन्य सेयरधनी, निकायहरुलाई बिक्री वितरण गरी बाँडफाँड गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयरधनीहरुले एक्कर्ड फर्मास्यूटिकल्सको नाममा खिचिएको एकाउण्टपेयी ड्राफ्टका साथ हकप्रद सेयर खरिदका लागि एक्कर्ड फर्मास्यूटिकल्स लि, सुविधानगर, तिनकुनेमा दरखास्त फाराम पठाउन सकिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE