Skip to content
Shikhar Insurance
National Life

एकैदिनमा १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

Hyundai
NCELL
NIMB

काठमाडाैं । देशभर १२ हजारमा ३३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

२७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्