काठमाडौं । सरकारले उर्जा मन्त्रालयका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दर्जन बढी जलविद्युत आयोजनाहरु निर्माण थाल्ने घोषणा गरेको सरकारले उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको हो ।
उर्जा मन्त्रालयका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट

प्रतिक्रिया दिनुहोस्