Skip to content
Shikhar Insurance
National Life

उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकन राजदूत थम्सनको भेटवार्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्सनले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो। सो अवसरमा राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्