Skip to content
Shikhar Insurance
National Life

उपकार लघुवित्तको स्वतन्त्र संचालकमा लम्साल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा कृष्ण कुमार लम्साल नियुक्त भएका छन् ।

संस्थाको पुष २ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा लम्साललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्