रसुवा । उत्तरी रसुवामा निर्माणाधिन १११ मेगा वाट क्षमताको रसुवागढी जल विद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान कार्य तीव्रगतिमा अगाडि बढेको छ । हालसम्म उपकरण जडान कार्य ४० प्रतिशत भएको प्राविधिकद्वारा जानकारी दिएको छ ।
उपकरण जडान

प्रतिक्रिया दिनुहोस्