उद्योगीको मागअनुसार जमिनको हदबन्दी हटाइने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १६:५५मे 24, 2022 काठमाडौं । उद्योगका लागि जमिनको हदबन्दी नलाग्ने भएको छ । सरकारले उद्योगलाई हदबन्दी लाग्ने व्यवस्था संशोधन गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्