कपिलवस्तु । शिवराज नगरपालिका–३, जवईखोलास्थित देउरालीमा उखुको जुस बिक्री गर्दै रामकृष्ण टेवट । टेवटले गर्मीयाममा उखुको जुस बिक्री गरेर दैनिक २ हजारदेखि ४ हजारसम्म आम्दानी गर्दै आएका छन् ।
उखुको जुस बिक्री गर्दै

कपिलवस्तु । शिवराज नगरपालिका–३, जवईखोलास्थित देउरालीमा उखुको जुस बिक्री गर्दै रामकृष्ण टेवट । टेवटले गर्मीयाममा उखुको जुस बिक्री गरेर दैनिक २ हजारदेखि ४ हजारसम्म आम्दानी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्