काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो । नयाँ मूल सुचिअनुसार पेट्रोल प्रतिलिटर २ रूपैयाँले महंगिएर १८१, डिजल र मट्टीतेल ९ रूपैयाँले महंगिएर १७२ रूपैयाँ पुगेको छ ।
इन्धनको भाउ बढ्यो

प्रतिक्रिया दिनुहोस्