Skip to content
Shikhar Insurance
National Life

इजरायलमा १० नेपालीको मृत्युः मंगलबार राष्ट्रिय शोक मनाउने सरकारकाे निर्णय

Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएकामा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने  निर्णय गरेको जानकारी दिइन्।

GBIME

प्रतिक्रिया दिनुहोस्