काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को संघीय बजेट प्रस्तुत गर्दैछन् । अध्यादेशबाट ल्याउन लागेको बजेट वक्तव्य पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिरहेका छन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण हुँदै !

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को संघीय बजेट प्रस्तुत गर्दैछन् । अध्यादेशबाट ल्याउन लागेको बजेट वक्तव्य पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्