काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाकी पत्नि तथा नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेकी छिन् । ओदे गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकारमा राणाले परराष्ट्र मन्त्रीको जिम्मेवारी प्राप्त गरेकी हुन् ।
आरजु राणा देउवा बनिन परराष्ट्र मन्त्री

प्रतिक्रिया दिनुहोस्